हर्मुजमा कार्गो जहाजमाथि आक्रमण
nagariknews.nagariknetwork.com · Tue Aug 04 07:02:29 GMT 2026

अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला हर्मुज जलमार्गमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण भएको छ।
घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने जलमार्गको सुरक्षा र अमेरिका–इरान तनावप्रति नयाँ चिन्ता थपेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)