सुनसरी घटना : घाइते अमितको ट्रमा सेन्टरको आईसीयूमा उपचार हुँदै
onlinekhabar.com · Tue Aug 04 07:07:57 GMT 2026

१९ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा गोली लागेर घाइते भएका १८ वर्षीय अमित यादवको राष्ट्रिय ट्रमा सेन्टरमा सघन उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार यादवको समग्र स्वास्थ्य अवस्था अहिले स्थिर रहे पनि गोलीले गम्भीर क्षति पुर्याएको बायाँ हात जोगाउने प्रयास जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)