बढ्यो रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप, वर्षमै १३ हजार पर्यटक [फोटोफिचर]
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार धार्मिक पर्यटक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर भ्रमणमा पुगेका छन् ।
अध्यागमन कार्यालय, रसुवागढीको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार एक वर्षमा १३ हजार ५ सय २३ पर्यटक कैलाश मानसरोवर गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)