ट्रम्पले चेतावनी दिएको केही घण्टामै जहाजमाथि क्षेप्यास्त्र आक्रमण
bishowkhabar.com · Tue Aug 04 07:08:19 GMT 2026

काठमाडौं– अमेरिका र इरानबीच वार्ता भइरहेको वा नभइरहेको विषयमा परस्परविरोधी दाबी भइरहेका बेला होर्मुज जलघाँटीमा एक कार्गो जहाज अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमणमा परेको रिपोर्ट सार्वजनिक भएको छ ।
घटनाले विश्वकै प्रमुख ऊर्जा व्यापार मार्ग मानिने जलघाँटीको सुरक्षा र अमेरिका–इरान तनावप्रति नयाँ चिन्ता थपेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)