मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक परिषदको बैठक बस्दै,यस्तो छ कार्यसूची

nepalviews.com · Sun Mar 31 00:37:29 UTC 2024

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि परिषदको बैठक बोलाइएको हो । यसअघि गत सोमबार बोलाइएको बैठक आजका लागि स्थगित गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)