सरकारको शीर्ष प्राथमिकता सुशासन भएको बताए : अर्थमन्त्री वाग्ले
barnanmedia.com · Tue May 19 22:08:37 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको शीर्ष प्राथमिकता सुशासन भएको बताएका छन् ।
“हामीलाई विश्वास छ सुशासन विना दिगो आर्थिक विकास सम्भव हुँदैन । भ्रष्टाचार, ढिलासुस्ती, विचौलियातन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्रै बढाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ । त्यसैले यो सरकार सिस्टम सुधारको बाटोमा अगाडि बढेका छौँ,” अर्थमन्त्रीले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)