नाइजेरियाली तानासाहले लुटेर ल्याएकाे धन अमेरिकाले फिर्ता गर्ने
baahrakhari.com · Thu Aug 25 18:12:00 GMT 2022
अबुजा । अमेरिकाले नाइजेरियाका पूर्वसैनिक शासक सानी अवाचाले ल्याएको २ करोड ३० लाख अमेरिकी डलर नाइजेरियालाई नै फर्काउने भएको छ ।
यस विषयमा एउटा सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)