मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

१५ जिल्लामा मध्यमदेखि भारी वर्षा, मेलम्ची नदीमा जलसतह बढ्यो

nepallive.com · Thu Aug 17 00:25:00 GMT 2023

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार बिहानसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ।

बिहीबार बिहान २:३० बजेसम्म इलाम, झापा, मोरङ, सुनसरी र सप्तरी जिल्लाका केही ठाउँमा मध्यमदेखि भारी वर्षा भएको छ। यस्तै, सिन्धुपाल्चोक, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रूपन्देही र आसपास केही स्थानमा पनि मध्यमदेखि भारी बर्षा भएको विभागले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)