मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्वास, पूर्वाग्रह, समाज र राजनीति

rajdhanidaily.com · Thu Jul 20 23:29:50 GMT 2023

संज्ञानात्मक मनोवैज्ञानिकहरूको एक समूहले निकै अनौठो एउटा प्रयोग गरे । प्रयोगका दौरान उनीहरूले पाँचवटा बाँदरलाई ठुलो पिंजडाभित्र राखे र पिंजडाको बिचमा एउटा सिँढी ठडाएर माथि केराको घरी झुन्ड्याइदिए ।

मनोवैज्ञानिकहरूले अनुमान गरेनुसार नै एउटा बाँदरको नजर केरामा प¥यो । अनि, ऊ बुरूक्क उफ्रिँदै केरा टिप्न सिँढी चढ्न थाल्यो । त्यसैबेला सो बाँदरलाई माथिबाट जोडले चिसो पानीको फोहोराले हानियो । शरीरमा चिसो पानी जोडले बज्रिएपछि बाँदर अत्तालिँदै तल झ¥यो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)