बाढीले पुल बगाउँदा ४ गाउँका बासिन्दा नाकाबन्दीमा
deshsanchar.com · Sun Jul 11 17:43:04 GMT 2021
चौतारा – अविरल वर्षासँगै आएको बाढीले दुई झोलुंगे पुल बगाउँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बाका चार गाउँ नाकाबन्दीमा परेका छन्।
अति विकटमा पर्ने गुम्बाको नेसमखोलाको झोलुंगे पुल बगाउँदा तेम्बाथाङ, दीपु, निमाडोल्मा र साघुलिङसहित चार गाउँका दुई सयभन्दा बढी बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)