मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सारेगमप लिटिल च्याम्सको उपाधी कृपा पौडेललाई

baahrakhari.com · Sat Feb 05 20:03:00 GMT 2022

काठमाडौं । सारेगमप लिटिल च्याम्सको उपाधी कृपा पौडेलले जितेकी छन् । शनिबार साँझ भएको सारेगमप लिटिल च्याम्सको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले टाइटल हात पारेका हुन् । उनले टाइटलसँगै १५ लाख नगद प्राप्त गरिन् ।

फर्ष्ट रनरअप रोशा फुयाँल भइन् भने सेकेन्ड रनरअप आदित्य विश्वकर्मा भए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)