जसपाले संसदीय दलको नेता शनिबार चयन गर्ने
annapurnapost.com · Thu Jul 29 22:21:00 GMT 2021
काठमाडौँ: सत्तारुढ गठबन्धन दल जसपाको संसदीय दलको नेता साउन १६ गते शनिबार चयन गरिने भएको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता चयन गर्नका लागि चुनाव गरिने निर्णय गरेको हो । यद्यपि सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास गरिने नेताहरुले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)