हिमालयन रिइन्स्योरेन्सको विशेष साधारणसभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित हुँदै
arthasansar.com
हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज शुक्रबार हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा आज जेठ २७ गते, शुक्रबार होटल अल्फट, ठमेल काठमाडौंमा दिउँसो २ बजेबाट सुरू हुनेछ ।
सभाले सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)