मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सगरमाथा क्षेत्रबाट विक्रम राजवंशीको इन्टरनेटको विमोचन (भिडियो)

kalakarmi.com · Sat Oct 29 01:14:50 GMT 2022

काठमाडौं- गायक तथा गीतकार विक्रम राजवंशीको नयाँ नेपाली गीत ‘इन्टरनेट’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सन् १९७० दशकतिर यदि इन्टरनेटको विकास भएको भए त्यो समयमा कस्तो किसिमको प्रेम हुने थियो भन्ने सस्पेन्स कथा वस्तुलाई आधार मानेर त्यस ताकाको भेषभुसा र गेटअप देखाउन गीतमा कोशिस गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)