राजीनामाको हल्लाबीच इरानका राष्ट्रपतिले के भने ?
nepalpress.com · Tue Aug 04 09:07:21 GMT 2026

काठमाडौं। इरानी सञ्चारमाध्यमले राष्ट्रपति मसुद पेजेश्कियानको एक भिडियो सन्देश सार्वजनिक गरेका छन्, जसमा उनले आफूले राजीनामा नदिने र राष्ट्रपति पदमै कायम रहने स्पष्ट पारेका छन्।
यसअघि इरानी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका परिवारनिकट धर्मगुरु मोहम्मद बाघेर खराजीको एक भनाइ व्यापक रूपमा सेयर गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)