मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हैदराबादमाथि दिल्लीको जित

pahilopost.com · Fri May 06 00:32:20 GMT 2022

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई हराएको छ। मुम्बइस्थित ब्रबोर्न स्टेडियममा सम्पन्न खेलमा दिल्लीले हैदराबादमाथि २१ रनको जित जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रनको ठूलो स्कोर खडा गरेको थियो। ओपनर मन्दीप सिंहलाई शुन्य रनमै गुमाउएको दिल्लीका लागि डेभिड वार्नरले सानदार पारि खेल्दै सर्वाधिक अविजित ९२ रन बनाउँदा रोभमन पावेलले आक्रामक ब्याटिङ गर्दै ६७ रनमा अविजित रहे। त्यस्तै कप्तान ऋषभ पन्तले २६ र मिचेल मार्सले १० रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)