पहिलो त्रैमासमा राजस्वमा धक्का
nayapatrikadaily.com · Fri Nov 11 00:33:00 GMT 2022
पहिलो तीन महिनामा लक्ष्यको ७५ प्रतिशत मात्रै राजस्व उठ्यो
सरकारले गाडी, मोबाइलजस्ता महँगा वस्तुको आयातमा गरेको कडाइले भन्सार राजस्वमा धक्का पुगेको छ । माग घटाउने केन्द्रीय बैंकको नीतिका कारण उद्योग–व्यवसायमा पनि मन्दी छाएको छ । जसकारण सरकारी खर्चको मूल स्रोत राजस्वमा गम्भीर असर पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)