देशलाई कसैको ‘प्लेग्राउण्ड’ बन्न नदिन सशक्त गुप्तचर निकाय आवश्यक : डा. सिंह
ratopati.com · Tue Aug 04 09:13:51 GMT 2026

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले देशमा विदेशी शक्तिहरूको चलखेल रोक्न र मुलुकलाई कसैको प्लेग्राउण्ड बन्न नदिन एउटा सशक्त गुप्तचर निकायको आवश्यकता रहेको बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)