उद्योगी मुन्दडाको घरमा छापा हानेको विषयमा मोरङका एसपी कटवाललाई २४ घण्टे स्पष्टीकरण
ekantipur.com · Tue Aug 04 09:13:52 GMT 2026

उद्योगी मुन्दडाको घरमा छापा हानेको विषयमा मोरङका एसपी कटवाललाई २४ घण्टे स्पष्टीकरण
तोकिएको अवधिभित्र चित्त बुझ्दो स्पष्टीकरण प्राप्त नभए एसपी कवित कटवालमाथि विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने कोशी प्रदेश प्रहरी कार्यालयले चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)