ला लिगा : दोस्रो स्थानमा बार्सिलोनाको पकड
ekantipur.com · Mon Mar 18 00:54:08 GMT 2024
काठमाडौँ — बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार एटलेटिको म्याड्रिडमाथि उत्साहवर्द्धक ३–० को जित निकाल्नै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । यो जितपछि बार्सिलोनाको ६४ अंक भएको छ ।
यो तेस्रो स्थानमा रहेको जिरोनामाथि दुई अंकको अग्रता हो । हारले एटलेटिको भने पाँचौं स्थानमा रह्यो र यो सिजन घरेलु मैदानमा उसको यो पहिलो हार हो । एथलेटिक बिलबाओ चौथोमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)