किन हुन्छ पिनास ?
farakdhar.com · Thu Jun 09 17:55:16 GMT 2022
बदलिँदो मौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटकपटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने संक्रमणले पनि पिनासको जोखिम बढाउँछ । नाकको हड्डी बांगो हुनु पनि पिनासको प्रमुख कारण हो । हड्डी बांगो हुँदा सिँगान वा फोहोर पदार्थ जमेर बस्छ, जसले श्वासप्रश्वासमा समस्या पैदा गर्छ र पिनास हुन्छ ।
लक्षण
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)