मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भालुवाङ बस दुर्घटना अपडेट : पाँच जनाको मृत्यु

ekagaj.com · Fri Jan 12 18:07:25 GMT 2024

काठमाडौँ- दाङको भालुवाङमा बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

बसमा करिब ३७ जना यात्रु सवार रहेको अनुमान गरिएको छ । दुर्घटनामा घाइते भएकाहरूको उद्धार जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)