मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेन्नाईलाई हराउँदै राजस्थान अंक तालिकाको शीर्ष स्थानमा

onlinekhabar.com · Fri Apr 28 00:10:19 GMT 2023

१५ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराएको छ ।

पहिले ब्याटिङ गर्दै राजस्थानले २०२ रनको योगफल तयार पारेको थियो । जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले १७० रनमात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)