नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ निकाल्न कुनै कसर बाँकी राख्दैनाैँ : अर्थमन्त्री वाग्ले
barnanmedia.com · Tue May 19 22:20:46 GMT 2026

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताएका छन् ।
अर्थ मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मङ्गलबार भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजि) को कार्ययोजना सम्बन्धी छलफलमा उनले यस्तो धारणा राखेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)