मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जेडन सान्चो म्यानचेस्टर युनाइटेड भित्रिने प्रक्रिया अन्तिम चरणमा

deshsanchar.com · Wed Jul 14 00:38:33 GMT 2021

इंग्ल्याण्डका खेलाडी जेडन सान्चो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड अनुबन्धित हुने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उनले म्यानचेस्टर युनाइटेडमा मेडिकल गरेका छन् ।

उनी बोरुसिया डर्टमुण्डबाट ७३ मिलियन पाउण्डमा युनाइटेड आउन लागेका हुन् । २१ वर्षका सान्चोका सम्बन्धमा दुई क्लबबिच जुलाई १ मै सहमति भएको थियो । तर युरोकप नसकिएसम्म यसले पूर्णता पाउन सकेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)