मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अभ्यास खेलमा क्यानडासँग नेपाल पराजित

ratopati.com · Mon May 27 19:17:00 UTC 2024

डालास । टी–२० विश्वकपको तयारीमा रहेको नेपाल क्यानडाविरुद्धको पहिलो औपचारिक अभ्यास खेलमा ६३ रनले पराजित भएको छ । जितका लागि १ सय ८४ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय २० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले ३० बलको सामना गर्दै २ चौका र २ छक्का हिर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)