मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा स्काभेटर दुर्घटना, चालकको मृत्यु

baahrakhari.com · Fri Jun 12 18:00:56 GMT 2026

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–६ को बराइमा स्काभेटर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ ।

सडक खन्ने क्रममा बिहीबार राति स्काभेटर पल्टिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)