संसद्मा उठाइएका विषयलाई सरकारले गम्भीरतापूर्वक सुन्ने, बुझ्ने र कार्यान्वयनमा लैजानुपर्छ [भिडियो]
hamrakura.com · Tue Aug 04 00:00:00 GMT 2026
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपाल कानूनी राज्य भएकाले जनप्रतिनिधिले देशको जुनसुकै भूभागमा निर्वाध रूपमा आवतजावत गर्न पाउनुपर्ने बताएका छन्।
उनले जनकपुर भ्रमणका क्रममा आफूहरूमाथि अवरोध र कुटपिट भएको उल्लेख गर्दै दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)