क्रसर र बालुवा प्रशोधन उद्योग कारबाहीमा
nepalsamaya.com · Thu Jan 13 16:25:00 GMT 2022
बारा-
जिल्ला प्रशासन कार्यालय बाराले नियमविपरीत सञ्चालनमा रहेका विभिन्न क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्न थालेको छ। ती उद्योगमा अनुगमन गरी नियम विपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)