मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डर्टमुन्डलाई हराएर बायर्न अगाडि

ekantipur.com · Sun Apr 02 01:05:32 GMT 2023

बायर्न — बायर्न म्युनिकले शनिबार जर्मन बुंडेसलिगामा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डलाई ४–२ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ । यस खेलबाट नयाँ व्यवस्थापक टोमस टुचेलले बायर्नका लागि विजयी सुरुआत लिएका छन् ।

बायर्नको जितमा थोमस मुलरले २ गोल गरे । यो जितपछि बायर्नको २६ खेलबाट ५५ अंक भएको छ । डर्टमुन्ड भने ५३ अंकमा दोस्रो स्थानमा झरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)