कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने
khabarhub.com · Tue Aug 04 09:56:21 GMT 2026

काठमाडौं – सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका रवीन्द्र मेहेताको शव बिना सम्झौता संकलन नगर्ने अडान परिवारले लिएको छ ।
गृहमन्त्री आउनुपर्ने, आफूहरुको माग सम्बोधन गर्नुपर्ने र त्यसपछि मात्र शव अस्पतालबाट उठाउने उनीहरूको भनाइ छ । परिवारका सदस्य र आफन्त अस्पतालको आइसीयू कक्ष बाहिर बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)