युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण
reportersnepal.com · Tue Aug 04 09:59:21 GMT 2026

कम्पाला (युगान्डा), १९ साउन । युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमान्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्नेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ।
यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)