सात वर्षअगाडि पनि पाकिस्तानकै हिमालमा चिप्लिएर ३० मिटर तल खसेका थिए निर्मल पुर्जा
shilapatra.com · Tue Aug 04 10:00:23 GMT 2026

विश्वविख्यात आरोही निर्मल पुर्जा गत ३० जुलाईमा पाकिस्तानको आठ हजार मिटरभन्दा अग्लो हिमाल ब्रड पिकको हिम दुर्घटनामा मृत्यु प्रमाणित भएको दुई दिन बितिसकेको छ । विश्वभरबाट निर्मल पुर्जालाई श्रद्धाञ्जली आएका छन् । पाकिस्तानमा निर्मल पुर्जासहित ६ नेपाली र अन्य देशका आरोहीसहित १० जनाको ज्यान गएको छ ।
विश्वका एक स्टार आरोहीको पाकिस्तानमा भएको त्यो नै पहिलो दुर्घटना थिएन । आजभन्दा सात वर्षअगाडि अर्थात् सन् २०१९ मा पनि निर्मल पुर्जा पाकिस्तानको हिमाली दुर्घटनामा परेका थिए । त्यो दुर्घटना सामूहिक थिएन, एकल थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)