मोरङका एसपी भन्छन्– २४ घण्टे स्पष्टीकरणबारे थाहा छैन
ratopati.com · Tue Aug 04 10:04:23 GMT 2026

विराटनगर । मोरङ प्रहरी प्रमुख (एसपी) कवित कटुवालले आफूले अहिलेसम्म स्पष्टीकरणबारे थाहा नपाएको बताएका छन्।
विराटनगरमा व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हानेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कटुवाललाई स्पष्टीकरण सोधिएको हो। प्रदेश प्रहरी कार्यालय कोशीले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न मङ्गलबार निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)