सुदूरपश्चिमका रास्वपा सांसदले प्रधानमन्त्रीलाई के-के समस्या सुनाए ?
rajdhanidaily.com · Tue Aug 04 10:13:32 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले भेट गरेका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सुदूरपश्चिमका समस्या’bout छलफल भएको जनाइएको छ। भेटका क्रममा उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्या’bout प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)