रूसमा अवैध क्रिप्टो कारोबारमा दोब्बर वृद्धि
baahrakhari.com · Thu Nov 30 18:06:27 GMT 2023
मस्को । रूसमा सन् २०२३ मा अवैध क्रिप्टोकरेन्सी कारोबारको संख्या दोब्बर भएको रूसी संघीय वित्तीय सेवा अनुगमनकारी संस्थाका प्रमुख युरी शिखानचिनले बिहीबार बताएका छन् ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा शिखानचिनले भने, “प्रणाली पूर्णरूपमा नियमन नभएको तथ्यलाई ध्यानमा राख्दै शंकास्पद कारोबार लगभग दोब्बर भइरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)