रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू को को कुन जिल्ला?
barnanmedia.com · Tue May 19 22:27:24 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला तथा अधिवेशनका लागि नेताहरूलाई जिम्मेवारी तोकिएको छ।
महामन्त्री भूपदेव शाहले गत वैशाख २७ को पार्टी सचिवालयको निर्णयअनुसार जिम्मेवारी तोकिएको भन्दै केन्द्रीय सदस्य, सांसद, संघीय नेतृत्व मञ्च र केन्द्रीय विभागलाई निर्देशन जारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)