गृहमन्त्रीको पर्खाइमा रवीन्द्र मेहेताको परिवार, विनासम्झौता शव नबुझ्ने अडान
lokaantar.com

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा काठमाडौंमा मृत्यु भएका रवीन्द्र मेहेताको शव विनासम्झौता नबुझ्ने अडान परिवारले लिएको छ ।
गृहमन्त्री आउनुपर्ने, आफूहरूको माग सम्बोधन गर्नुपर्ने र त्यसपछि मात्र शव अस्पतालबाट उठाउने उनीहरूको भनाइ छ । परिवारका सदस्य र आफन्त अस्पतालको आईसीयू कक्ष बाहिर बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)