लिपुलेकको कुरा उठ्ला लखनउ बैठकमा ?
ratopati.com · Tue Aug 04 10:30:24 GMT 2026

काठमाडौँ । नेपाल–भारतका नापी अधिकृतहरूको संयुक्त १३औँ बैठक भारतको लखनउमा बस्ने भएको छ । साउन २७ गतेदेखि २९ गतेसम्म बस्न लागेको बैठकमा सीमाको विषयमा छलफल हुने बताइएको छ ।
नापी अधिकृतहरूको समिति (सर्भे अफिसियल्स कमिटी)को सो बैठकमा नेपालको तर्फबाट नापी तथा भूउपयोग व्यवस्थापन महाशाखाका उपमहानिर्देशक सुशील डंगोलले नेतृत्व गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)