नदीजन्य पदार्थमा राजश्व चुहावट : गढवा गाउँपालिकाका पूर्व अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता
nepalpress.com · Tue Aug 04 10:32:36 GMT 2026

रुपन्देही । नदीजन्य पदार्थको ठेक्कामा व्यवसायीसँग मिलेर भ्रष्टाचार गरेको आरोपमा दाङको गढवा गाउँपालिकाका पूर्वअध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
उनीहरूलाई ठेकेदारसँग मिलेर ठेक्का पारेको र त्यहीअनुसार काम गराएर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)