मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राजस्थान आइपिएलको शीर्ष स्थानमा, धोनीको चेन्नई ३ रनले पराजित

farakdhar.com · Thu Apr 13 00:50:48 GMT 2023

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नई सुपर किंग्सविरुद्ध राजस्थान रोयल्सले ३ रनको रोमाञ्चक जित निकालेको छ । जारी सिजनमा राजस्थानको यो तेस्रो जित हो ।

चेन्नईको भने यो दोस्रो हार हो । आफ्नो चौथो खेलमा राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)