अर्थमन्त्री बैकिङ्ग क्षेत्रसँग घनिष्ट सहकार्य गर्न अग्रसर
janaaastha.com

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनस्र्थापित गर्न बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)