न्यू वेष्ट प्वाइन्ट र लिटिल गार्डेनमा बालबालिकाहरुको पोषण लेखाजोखा
newsofnepal.com · Thu May 22 16:51:36 GMT 2025

म्याग्दी।
म्याग्दीको सदरमुकाम बेनीबजारस्थित क्याम्पसचोकमा सञ्चालित लिटिल गार्डेन एकेडेमीमा बिहीबार ५ वर्ष मुनिका बालबालिकाहरुको पोषण लेखाजोखा तथा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका ८ नम्बर वडाको आर्थिक सहयोग तथा समन्वय र मिलन म्याग्दीको आयोजनामा कार्यक्रम गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)