मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज पञ्जाबमा केजरीवालको पार्टी सरकार बनाउँदै, को–को बन्दैछन् मन्त्री ?

lokaantar.com · Sat Mar 19 01:17:24 GMT 2022

भारतको राजधानी नयाँदिल्लीमा उत्कृष्ट प्रदर्शन गरेको अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले पञ्जाब राज्यमा समेत चुनाव जितेको छ ।

स्पष्ट बहुमतसहित चुनाव जितेपछि आज शनिवार आपले सरकार बनाउँदैछ । पञ्जाबमा आप नेता भगवंत मानलाई मुख्यमन्त्री बनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)