खोलामा डुबेर बालकको मृत्यु, सामाजिक सञ्जालमा अर्कै
nepalpress.com · Tue Aug 04 10:47:36 GMT 2026

कैलाली । अस्पतालले मृत घोषणा गरेका बालकलाई अन्त्येष्टिका लागि खोलामा पुर्याएपछि जीवितै भेटिएको भन्दै केही दिनयता कैलालीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । कैलालीको गौरीगंगा नगरपालिका–८ मा आइतबार भएको घटनाको वास्तविकता भने त्यस्तो थिएन ।
स्थानीय गणेशबहादुर धामीका १२ वर्षीय छोरा सलिम धामीसहित ३–४ जना बालकहरू लिक्मा खोलामा पौडी खेल्न गएका थिए । करिब ३ः३० बजेतिर सलिम डुबेपछि अन्य बालकहरूले स्थानीय तथा प्रहरीलाई खबर गरे । लगत्तै प्रहरी र स्थानीय खोलामा पुगे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)