अर्थतन्त्र सुधारका लागि एकीकृत प्रयासमा अर्थशास्त्रीहरूको जोड
nepalghatana.com · Thu Apr 21 18:12:28 GMT 2022
अर्थशास्त्रीहरूले देशको अर्थतन्त्र सङ्कटग्रस्त हुन नदिन निजी क्षेत्रको सहयोगमा सरकारले विभिन्न सुधारका काम अघि बढाउनु आवश्यक भएकोमा जोड दिनु भएको छ ।
नेपाल बुद्धिजीवी परिषद्ले आज काठमाण्डौमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रममा वक्ता अर्थशास्त्रीहरूले समयमा समाधानको पहल नगरे नेपालको अर्थतन्त्र सङ्कटमा पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)