सहमतिपछि हर्मुज जलमार्ग पुनः खोल्न सकिने, इरानको आणविक निःशस्त्रीकरण वार्ताको अर्को चरण हुने- ट्रम्प
makalukhabar.com · Tue Aug 04 11:08:22 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको पहिलो चरणको छलफलपछि स्ट्रेट अफ हर्मुज पूर्णरूपमा खोल्ने विषयमा छलफल भइरहेको बताएका छन् ।
उनले वार्ताको अर्को चरण इरानको आणविक निःशस्त्रीकरणमा केन्द्रित हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)