मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अपाङ्गताको वैज्ञानिक पहिचानलगायत नीतिगत सुधार प्राथमिकतामा छन्– उपप्रमुख डंगोल 

nepallive.com · Mon Sep 26 00:48:00 GMT 2022

काठमाडौं– काठमाडौं महानगरपालिकाको अपाङ्ग परिचयपत्र वितरण समन्वय समितिले परिचयपत्र वितरण गरेको छ।

समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा रहेको समितिमा पेस हुन आएका २२ जनाको निवेदनमध्ये १ वटा रातो (क वर्ग), ८ वटा नीलो (ख वर्ग) र ७ वटा पहेँलो (ग वर्ग) परिचय पत्र, १ वटा सेतो (घ वर्ग) गरी १७ वटा परिचय पत्र वितरण गरेको महानगरले जनाएको छ। ३ जना भने कागजपत्र नपुगेर फर्किएको महानगरले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)