मधेशको मन्त्रिपरिषद् पुनर्गठन, कुशवाहा र यादवले लिए शपथ
nepalviews.com · Thu May 22 17:34:13 GMT 2025

जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्त कुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीको बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ दुवै नवनियुक्त मन्त्रीलाई शपथ गराएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)