सलमान खानले फिल्मका लागि घटाएका हुन् पारिश्रमिक ?
ratopati.com · Tue Aug 04 11:25:19 GMT 2026

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खान यतिबेला आफ्नो आगामी फिल्म ‘एसभीसी६३’ का कारण चर्चामा छन् । हालै सलमानले फिल्मको लागि आफ्नो पारिश्रमिक घटाएर ७० करोड भारु बनाएको खबर आएको थियो ।
तर निर्माताहरूले सलमानको पारिश्रमिकबारे चलेका हल्लाको खण्डन गरेका छन् । समाचारअनुसार सलमान अगस्ट ६ देखि फिल्मको शुटिङको अर्को शेडूयल सुरु गर्ने तयारीमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)